कात्तिक २ गते २०८३ || October 18, 2026

अध्यक्ष ओलीले भने__'एमालेले भोलि राष्ट्रपतिको उमेदवार उठाउँछ' 


शुक्रबार, फागुन १२ २०७९०२:४३

अध्यक्ष ओलीले भने__'एमालेले भोलि राष्ट्रपतिको उमेदवार उठाउँछ' 

 काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको उमेदवार शनिबार टुंगो लगाउने बताएका छन् । आजको प्रतिनिधिसभा बैठकपछि उनले पार्टीले उमेदवार उठाउने बताए । 

“भोलि एमालेले उमेदवार उठाउँछ, मनोनयन दर्ता हुन्छ । अरू घटनाक्रम थाहा छैन,” संसदबाट बाहिरिँदै ओलीले भने ।  राष्ट्रपतिको उमेदवारी मनोनय भोलि हुँदै छ । 


  • सम्बन्धित विषय:

  • # अध्यक्ष ओलीले भने__'एमालेले भोलि राष्ट्रपतिको उमेदवार उठाउँछ'


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend