असोज ३० गते २०८३ || October 16, 2026

एमाले सचिवालयको बैठक बस्दै : नयाँ समीकरण बनेसँगै  एमाले सरकारबाट बाहिरिने !


शनिबार, फागुन १३ २०७९०७:२१

एमाले सचिवालयको बैठक बस्दै : नयाँ समीकरण बनेसँगै  एमाले सरकारबाट बाहिरिने !

 काठमाण्डौँ - माओवादी केन्द्रले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने निर्णय गरेर नयाँ समीकरण बनेसँगै नेकपा एमाले सरकारबाट बाहिरिने निष्कर्षमा पुगेको छ । यसबारे पार्टीमा छलफल गरेर निर्णय गर्ने सो पार्टीको तयारी छ । त्यसका लागि एमालेको सचिवालय बैठक शनिबार बिहान ९ बजे पार्टी कार्यालयमा बोलाइएको छ । 

यस्तै बैठकमा राष्ट्रपति पदमा उम्मेदवारी दिने या नदिने तथा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा समेत उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । एमालेले नयाँ समीकरण बनेसँगै देश थप अन्योलतातर्फ अघि बढेको टिप्पणी गरेको छ । 


  • सम्बन्धित विषय:

  • # एमाले सचिवालयको बैठक बस्दै : नयाँ समीकरण बनेसँगै  एमाले सरकारबाट बाहिरिने !


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend