असोज ३० गते २०८३ || October 16, 2026

सरकारबाट बाहिरिने राप्रपाको निर्णय


शनिबार, फागुन १३ २०७९११:४३

सरकारबाट बाहिरिने राप्रपाको निर्णय

 काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुक पुनः सत्ता केन्द्रित अस्थिरतातर्फ धकिलिएको बताएको छ ।

पुरानो गठबन्धनमा भएको सहमति विपरित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन जनाउने निर्णय लिएको भोलिपल्ट राप्रपाले सो टिप्पणी गरेको हो । आज बसेको केन्द्रिय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले प्रचण्ड सरकारवाट बाहिरिने निर्णयसमेत लिएको छ ।


  • सम्बन्धित विषय:

  • # सरकारबाट बाहिरिने राप्रपाको निर्णय


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend