कात्तिक १ गते २०८३ || October 17, 2026

काठमाडौं महानगरका प्रमुख बालेन भन्छन्– मलाई राजीनामा दिन लगाइँदैछ


शनिबार, फागुन १३ २०७९०३:४३

काठमाडौं महानगरका प्रमुख बालेन भन्छन्– मलाई राजीनामा दिन लगाइँदैछ

काठमाडौँ - काठममाडौं महानगरका प्रमुख बालेन शाहले आफूलाई राजीनामा दिन लगाइएको खुलाशा गरेका छन् । उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै आफूलाई राजीनामा दिन दबाव दिएको बताएका हुन् ।

उनले लेखेका छन्, ‘मेयर पदबाट राजीनामा दिन लगाउन खोज्दैछन् ।’ उनले आफूलाई राजीनामा दिन लगाइएकोप्रति रुष्ट हुँदे देश यसरी कहिल्यै नबन्ने भन्दै आक्रोश पोखेका छन् । उनले थप अगाडि लेखेका छन्, ‘यो देश कहिल्यै बन्दैन ।’

उनले राजीनामा दिन लगाइनुको कारणबारे उक्त फेसबुक स्टाटसमा केही खुलाएका छैनन् ।


  • सम्बन्धित विषय:

  • # काठमाडौं महानगरका प्रमुख बालेन भन्छन्– मलाई राजीनामा दिन लगाइँदैछ


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend