कात्तिक २ गते २०८३ || October 18, 2026

प्रतिनिधिसभा बैठक आज १ बजे बस्दै


सोमबार, फागुन १५ २०७९०८:०९

प्रतिनिधिसभा बैठक आज १ बजे बस्दै

काठमाडौँ - संघीय संसद अन्र्तगतको प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालका अनुसार सोमबार दिउँसो दिनको १ बजे प्रतिनिधिसधा बैठक बस्न लागेको हो ।

राष्ट्रपति कार्यालयबाट आएको पत्रसहित सांसद सहनाज रहमानको निधनमा शोक प्रस्ताव पारित गरिने बुझिएको छ।


  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभा बैठक आज १ बजे बस्दै


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend