असोज २९ गते २०८३ || October 15, 2026

बेनीघाट रोराङ ७ मा अत्याधिक मतान्तरले माओवादी केन्द्रका कुमार बस्नेत विजयी


शुक्रबार, जेठ ६ २०७९१२:४२

बेनीघाट रोराङ ७ मा अत्याधिक मतान्तरले माओवादी केन्द्रका कुमार बस्नेत विजयी

धादिङ - बेनीघाट रोराङ ७ मा अत्याधिक मतान्तरले माओवादी केन्द्रका कुमार बस्नेत विजयी भएका छन् । उनको प्रतिस्पर्धी एमाले कांग्रेसका राप्रपाको उम्मेदवारहरुको जमानत समेत जफत भएको छ ।

वडाध्यक्षमा माओवाधीका बस्नेत प्रतिस्पर्धी भन्दा ९८३ मतको अन्तरले विजयी भएका थिए । जम्मा खसेको मत १३४२ मध्य कुमारले १०८० मत पाएका थिए, भने उनको प्रतिस्पर्धी होमनाथ थपलियाले ९७ मत, एमालेका तेजबहादुर त्रिपाठीले ९० मत र राप्रपाका केदार नाथ उप्रेतीले २० मत मात्रै ल्याएका थिए ।


  • सम्बन्धित विषय:

  • # कुमार बस्नेत


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend