कात्तिक ३ गते २०८३ || October 19, 2026

अन्ततः सभामुख घिमिरे वालुवाटरस्थित आफनै भवनमा बस्ने


शुक्रबार, फागुन १९ २०७९११:३३

अन्ततः सभामुख घिमिरे वालुवाटरस्थित आफनै भवनमा बस्ने

 काठमाडौँ - सभामुख देवराज घिमिरे वालुवाटारस्थित सरकारी भवनमा सर्ने भएका छन् । गत ५ माघमा सभामुख चयन भए पनि वासस्थान नहुदाँ लोकन्थलीस्थित निवासमा बस्दै आएका सभामुख घिमिरे मन्त्रीपरिषदको निर्णयसँगै बालुवाटारमा सर्ने भएका हुन् ।

‘सोमवारको मन्त्रिपरिषद बैठकले सभामुखको निवास स्थान पुरानै सभामुख निवास तय गरेको छ, आवाश्यक प्रक्रिया पूरा भए पछि र रंगरोगनको काम सकिए पछि चाँडै नै सभामुख बालुवाटारस्थित सरकार निवासमा सर्नु हुनेछ, ’ घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले भने । 


  • सम्बन्धित विषय:

  • # अन्ततः सभामुख घिमिरे वालुवाटरस्थित आफनै भवनमा बस्ने


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend