कात्तिक ३ गते २०८३ || October 19, 2026

'आठ दलीय गठबन्धन जनताको हित विपरित छ' : राजेन्द्र लिङदेन


शनिबार, फागुन २० २०७९१२:४५

'आठ दलीय गठबन्धन जनताको हित विपरित छ' : राजेन्द्र लिङदेन

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले राजनीतिक दलहरूले देश र जनताको हित विपरित गठबन्धन निर्माण गरेको आरोप लगाएका छन् ।

दलहरूरुले संविधानको रक्षाभन्दा देश र जनताको हित हुने गरी गठबन्धन बनाउनुपर्ने तर्क गरेका छन् । शनिबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै लिङदेनले यस्तो बताएका हुन् । संविधान गीता,बाईबल, कुरान जस्तो अपरिर्वनीय नभई आवश्यकता अनुसार फेर्न र फ्याक्न मिल्ने भएकाले जनताको हित अनुसार दलहरुले गठबन्धन बनाउन उनले सुझाव दिएका हुन् ।


  • सम्बन्धित विषय:

  • # 'आठ दलीय गठबन्धन जनताको हित विपरित छ' : राजेन्द्र लिङदेन


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend