कात्तिक ३ गते २०८३ || October 19, 2026

'तलब कम हुदाँ वित्तिय अराजकता बढयो, सन्तुलनमा ल्याउनुपर्छ' : प्रधानमन्त्री 


शनिबार, फागुन २० २०७९०५:५८

'तलब कम हुदाँ वित्तिय अराजकता बढयो, सन्तुलनमा ल्याउनुपर्छ' : प्रधानमन्त्री 

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले दण्ड र पुरस्कारको असल अभ्यास नै राज्यव्यवस्था र शासनप्रणाली भएको बएताएको बताएका छन्  । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा तलब सुविधा उच्चस्तरीय आयोगको प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले दण्ड र पुरस्कारको असल अभ्यास गरेर मात्र सुशासन र समृद्धिको आधार तयार पार्न सकिनेमा जोड दिएका हुन  ।

प्रधानमन्त्रीले भने, ‘तपाईहरूको प्रतिवेदनमा कर्मचारीहरूले तलवमानका साथै अर्थतन्त्रको स्थिति, चुनौती र सम्भावनाको संक्षेपमा अध्ययनसमेत रहेछ, यसले सरकारको आगामी नीतिका लागिसमेत सहयोग पुग्नेछ । शासन व्यवस्था भनेकै आखिरमा दण्ड र पुरस्कारको असल अभ्यास नै हो। हाम्रो कर्मचारी प्रशासनमा समेत त्यो कुरा लागू गर्नुपर्दछ,’ उनले भने ।


  • सम्बन्धित विषय:

  • # 'तलब कम हुदाँ वित्तिय अराजकता बढयो, सन्तुलनमा ल्याउनुपर्छ' : प्रधानमन्त्री


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend