कात्तिक १ गते २०८३ || October 17, 2026

८ दलीय गठबन्धनको बैठक बस्दै


आइतबार, फागुन २१ २०७९१२:११

८ दलीय गठबन्धनको बैठक बस्दै

काठमाडौँ - पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचनबारे छलफल गर्न आज ८ दलीय गठबन्धनको बैठक बस्दैछ ।

बैठक अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।


बैठकले पछिल्ला राजनीतिक घटनाक्रमसँगै राष्ट्रपति निर्वाचन र सरकारमा सहभागी हुने बारेमा छलफल गर्ने बताइएको छ ।


  • सम्बन्धित विषय:

  • # ८ दलीय गठबन्धनको बैठक बस्दै


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend