असोज ३० गते २०८३ || October 16, 2026

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले पाए विश्वासको मत


आइतबार, फागुन २१ २०७९०४:१९

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

 काठमाडौँ - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिएका छन् ।

५३ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री शाहले ४१ मत पाएका छन् भने विपक्षमा ११ मत खसेको छ । शाह माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका हुन्।

तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिंह रावल बहुमत जुटाउन नसकेर पदमुक्त भएपछि उपधारा ९३० बमोजिम ठूलो दलको संसदीय दलका नेताको हैसियतले शाह मुख्यमन्त्री बनेका हुन् ।


  • सम्बन्धित विषय:

  • # सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले पाए विश्वासको मत


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend