कात्तिक १ गते २०८३ || October 17, 2026

प्रचण्डविरुद्ध माओवादी जनयुद्धमा मारिएका २८ आफन्तको संयुक्त निवेदन


मंगलबार, फागुन २३ २०७९०१:३२

प्रचण्डविरुद्ध माओवादी जनयुद्धमा मारिएका २८ आफन्तको संयुक्त निवेदन

 काठमाडौँ - जनयुद्धमा मारिएका व्यक्तिका आफन्तले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मङ्गलवार सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।

२८ जनाले संयुक्त रुपमा दिएको निवेदन दर्ता भएको हो। यसअघि सर्वोच्च अदालत प्रशासनद्वारा दरपिठ गरिएको रिट दर्ता गर्न भन्दै आदेश जारी भएको थियो । त्यसपछि निवेदकहरूको रिट दर्ता भएको हो ।


  • सम्बन्धित विषय:

  • # प्रचण्डविरुद्ध माओवादी जनयुद्धमा मारिएका २८ आफन्तको संयुक्त निवेदन


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend