कात्तिक १ गते २०८३ || October 17, 2026

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक


बुधबार, फागुन २४ २०७९०४:४४

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

काठमाण्डौँ - जनता समाजवादी पार्टी जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरिएको छ ।

बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार अपरान्ह ३ बजे बस्नेगरी केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरिएको हो ।

बैठकमा समसामयिक राजनीतिक विषयसँगै उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल हुने जनाइएको छ ।


  • सम्बन्धित विषय:

  • # जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend