कात्तिक १ गते २०८३ || October 17, 2026

राष्ट्रपति निर्वाचन : प्रधानमन्त्रीले गरे मतदान


बिहीबार , फागुन २५ २०७९१२:०९

राष्ट्रपति निर्वाचन : प्रधानमन्त्रीले गरे मतदान

 काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मतदान गरेका छन् । बानेश्वरको ल्होत्से हल मतदान केन्द्रमा प्रधानमन्त्री प्रचण्डले मतदान गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डको दल माओवादी केन्द्र पनि ९ दलीय गठबन्धनसम्बद्ध दल हो । ९ दलले साझा उम्मेदवारको रूपमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको छ । पौडेलसँग एमालेका सुवासचन्द्र नेम्वाङले प्रतिस्पर्धा गरिरहेका छन् । अहिलेको सिनारियो नियाल्ने हो भने परिणाम पौडेलको पक्षमा देखिन्छ ।


  • सम्बन्धित विषय:

  • # राष्ट्रपति निर्वाचन : प्रधानमन्त्रीले गरे मतदान


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend