कात्तिक १ गते २०८३ || October 17, 2026

राष्ट्रपति चयनका लागि मतदान सम्पन्न, ४ बजेदेखि मतगणना सुरु गरिने 


बिहीबार , फागुन २५ २०७९०३:०८

राष्ट्रपति चयनका लागि मतदान सम्पन्न, ४ बजेदेखि मतगणना सुरु गरिने 

काठमाण्डौँ - राष्ट्रपति चयनका लागि मतदान सकिएको छ । चुनावको मतगणना ४ बजेपछि हुने भएको छ ।

राष्ट्रपति उमेदवारका प्रतिनिधिहरुसँग निर्वाचन आयोगले गरेको मतगणना सम्बन्धि बैठकमा दिउँसो ४ बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको हो । बैठकले मतपेटिका खोल्दा पत्रकारको उपस्थिति खुल्ला गर्ने निर्णय पनि गरेको छ ।

सम्बन्धित उम्मेद्बारको नाम लेखिएको कोठामा स्वस्तिक छाप लगाउनु पर्ने र त्यस बाहेकको मत संकेत प्रयोग भएकोमा बदर हुने निर्णय बैठकमा भएको छ ।


  • सम्बन्धित विषय:

  • # राष्ट्रपति चयनका लागि मतदान सम्पन्न, ४ बजेदेखि मतगणना सुरु गरिने


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend