कात्तिक २ गते २०८३ || October 18, 2026

स्ववियु निर्वाचन : आज मनोनयन पत्र वितरण हुँदै


पिपल अनलाइन
शुक्रबार, फागुन २६ २०७९०६:५९

स्ववियु निर्वाचन : आज मनोनयन पत्र वितरण हुँदै

काठमाडौँ - स्वतन्त्र विद्याथी युनियनको निर्वाचनका लागि आज उम्मेदवार मनोनयन पत्र वितरण हुने भएको छ । 

गत फागुन १९ गतेबाट सुरु भएको निर्वाचन कार्यक्रम अनुसार आज मनोनयन पत्र वितरण कार्यक्रम हुन लागेको हो । त्रिभुवन विश्वविद्यालय, स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समितिका अनुसार बिहान ११ बजेदेखि २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फका उम्मेदवारका लागि मनोनय पत्र वितरण गर्ने कार्यक्रम तय भएको हो । भोलि अर्थात् फागुन २७ गते प्रत्यक्षतर्फको उम्मेदवार नामावली प्रकाशन हुनेछ ।


  • सम्बन्धित विषय:

  • # स्ववियु निर्वाचन : आज मनोनयन पत्र वितरण हुँदै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend