कात्तिक १ गते २०८३ || October 17, 2026

आज बहराइन जाँदै सभामुख घिमिरे


शुक्रबार, फागुन २६ २०७९०७:५८

आज बहराइन जाँदै सभामुख घिमिरे

काठमाडौँ - अन्तर व्यवस्थापिका संघको १४६ औँ बैठकमा भाग लिन सभामुख देवराज घिमिरे शुक्रबार बहराइन जाने भएका छन् ।

आगामी चैत २७ देखि चैत २ गतेसम्म आयोजना हुने उक्त बैठकमा भाग लिन सभामुख घिमिरे बहराइन जान लागेका हुन् ।

नौ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार त्यसतर्फ जान लागेको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार सभामुख घिमिरेले नेपालको तर्फबाट सो बैठकमा सम्बोधन गर्ने कार्यक्रम छ।


  • सम्बन्धित विषय:

  • # आज बहराइन जाँदै सभामुख घिमिरे


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend