कात्तिक २ गते २०८३ || October 18, 2026

ममता झालाई उपराष्ट्रपति उठाउने जनमत पार्टीको निर्णय


शुक्रबार, फागुन २६ २०७९०४:१९

ममता झालाई उपराष्ट्रपति उठाउने जनमत पार्टीको निर्णय

 काठमाण्डौँ - जनमत पार्टीले ममता झालाई उपराष्ट्रपति उठाउने भएको छ । 

जनमत पार्टीले उपराष्ट्रपति आफूले पाउनु पर्ने दावी गर्दै झाको नाम अघि सारेको नेता विपी साहले जानकारी दिए ।

सदभावना पार्टीबाट राजनीति सुरु गरेकी ५३ वर्षीय  झा जनमत पार्टीकी सप्तरी जिल्ला इञ्जार्ज छिन् । उनी स्थानीय तह चुनावमा राजविराज नगरपालिकाको मेयरमा उम्मेदवार थिइन् ।


  • सम्बन्धित विषय:

  • # ममता झालाई उपराष्ट्रपति उठाउने जनमत पार्टीको निर्णय


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend