कात्तिक १ गते २०८३ || October 17, 2026

राष्ट्रपति पौडेल आज पुष्पलाल पार्क जाँदै, त्यहाँबाट भट्टराई आश्रम बाँडेगाउँ पुग्ने


शनिबार, फागुन २७ २०७९०६:५७

राष्ट्रपति पौडेल आज पुष्पलाल पार्क जाँदै, त्यहाँबाट भट्टराई आश्रम बाँडेगाउँ पुग्ने

काठमाडौँ - नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल शनिवार चम्पादेवीस्थित पुष्पलाल पार्क पुग्ने भएका छन् । दिउँसो साढे १ बजे पौडेल चम्पादेवी पुग्ने कार्यक्रम रहेको बताइएको छ ।

त्यहीबाट पौडेल साढे २ मा ललितपुरस्थि बाँडेगाउँमा रहेको कृष्णप्रसाद भट्टराई आश्रम पुग्ने कार्यक्रम रहेको सुरक्षा स्रोतले जनायो । बिहीवार राष्ट्रपतिमा निर्वाचित पौडेल शनिवार पशुपतिनाथ र स्वयम्भु पुगेका थिए। त्यसैगरी पौडेल शनिवारै सुन्दरीजलस्थित बीपी संग्रहालय पुगेका थिए ।


  • सम्बन्धित विषय:

  • # राष्ट्रपति पौडेल आज पुष्पलाल पार्क जाँदै, त्यहाँबाट भट्टराई आश्रम बाँडेगाउँ पुग्ने


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend