कात्तिक १ गते २०८३ || October 17, 2026

आजको मौसम : देशका केहि भागमा चट्याङ्गसहित पानी पर्ने सम्भावना !


शनिबार, फागुन २७ २०७९०८:२५

आजको मौसम : देशका केहि भागमा चट्याङ्गसहित पानी पर्ने सम्भावना !

 काठमाण्डौँ - मौसममा आज पनि आंशिक बदली भएको छ । आज देशका केही भागमा चट्याङसहित हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी र  गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा  मेघ गर्जन चट्याङ्गसहित क्षणिक हल्का वर्षा हुने र उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ महाशाखाले जनाएको छ ।

आइतबार पनि देशका पहाडी भूभागका एक दुई स्थानमा  मेघ गर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । सोमबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा पानी पर्ने सम्भावना रहेको छ ।


  • सम्बन्धित विषय:

  • # मुख्यमन्त्री जम्कट्टेल भन्छन्_'प्रधानमन्त्रीविरुद्ध मुद्दा हालेर अर्को द्वन्द्व सिर्जना गर्न खोजियो'
  • # आजको मौसम : देशका केहि भागमा चट्याङ्गसहित पानी पर्ने सम्भावना !


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend