कात्तिक २ गते २०८३ || October 18, 2026

राष्ट्रपति पौडेलद्वारा पदभार ग्रहण


पिपल अनलाइन
सोमबार, फागुन २९ २०७९०४:०३

राष्ट्रपति पौडेलद्वारा पदभार ग्रहण

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको सपथसँगै राष्ट्रपति कार्यालय शीतल निवासमा पदभार ग्रहण गरेका छन् । उनले आज पदभार ग्रहण गर्दै राजदूत नियुक्तिको निर्णयमा हस्ताक्षर गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को १ बमोजिम ईजिप्टका लागि नेपालका आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरक्को अधिराज्यका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेका छन् ।


  • सम्बन्धित विषय:

  • # राष्ट्रपति पौडेलद्वारा पदभार ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend