असोज ३० गते २०८३ || October 16, 2026
कांगेसले पनि अहंकार बढाए एमालेलाई जस्तै ठेगान लगाइदिन्छौँ : अध्यक्ष प्रचण्ड 

कांगेसले पनि अहंकार बढाए एमालेलाई जस्तै ठेगान लगाइदिन्छौँ : अध्यक्ष प्रचण्ड 

बुधबार, जेठ १८ २०७९११:०१

कांगेसले पनि अहंकार बढाए एमालेलाई जस्तै ठेगान लगाइदिन्छौँ : अध्यक्ष प्रचण्ड 

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कांग्रेसलाई कडा चेतावनी दिएका छन् ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिन बुधबार आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले कांग्रेसले अहंकार बढाएको खण्डमा ठेगान लगाइदिने चेतावनी दिएका हुन् । प्रचण्डको यस अभिव्यक्ति नेपाली कांग्रेसमा संका पैदा भएको छ ।

विगतमा एमालेले अहंकार बढाउँदा आफूहरूले ठेगान लगाइदिएको स्मरण गराउँदै प्रचण्डले कांग्रेसलाई पनि त्यसैगरी ठेगान लगाइदिने बताए।

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा
  • # प्रचण्ड

  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend