कात्तिक १ गते २०८३ || October 17, 2026

उपराष्ट्रपति पदमा रामसहाय प्रसाद यादव निर्वाचित


पिपल अनलाइन
शुक्रबार, चैत ३ २०७९०४:५१

उपराष्ट्रपति पदमा रामसहाय प्रसाद यादव निर्वाचित

काठमाण्डौँ - उपराष्ट्रपति पदमा जसपाका उम्मेदवार रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । एमालेकी उम्मेदवार अष्ठलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झालाई पराजित गर्दै यादव निर्वाचित भएका हुन् ।


  • सम्बन्धित विषय:

  • # उपराष्ट्रपति पदमा रामसहाय प्रसाद यादव निर्वाचित
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend