कात्तिक १ गते २०८३ || October 17, 2026

सभामुखको सचिवालयको आग्रह-'पत्रकारहरूमाथिको अभिव्यक्तिलाई अन्यथा नबुझ्नूस्'


शनिबार, चैत ४ २०७९११:२६

सभामुखको सचिवालयको आग्रह-'पत्रकारहरूमाथिको अभिव्यक्तिलाई अन्यथा नबुझ्नूस्'

काठमाडौँ - सभामुख देवराज घिमिरेको सचिवालयले पत्रकार र पत्रकारितामाथि राखेको धारणालाई अन्यथा नलिन आग्रह गरेको छ ।

सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘त्यसलाई अन्यथा नलिनका लागि अनुरोध छ ।’ त्यसअघि विज्ञप्तिमा भनिएको छ, ‘सञ्चार क्षेत्रमा कतिपय विकृति पनि रहेको र त्यसलाई सुधार गर्नुपर्ने सन्दर्भमा व्यक्त धारणालाई अन्यथा नबुझिदिनका लागि अनुरोध छ ।’ यसअघि सभामुख घिमिरले पत्रकारहरू बिक्ने गरेको बताएका थिए ।


  • सम्बन्धित विषय:

  • # सभामुखको सचिवालयको आग्रह-'पत्रकारहरूमाथिको अभिव्यक्तिलाई अन्यथा नबुझ्नूस्'


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend