कात्तिक २ गते २०८३ || October 18, 2026

कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै 


शनिबार, चैत ४ २०७९०१:३४

कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै 

काठमाडौँ - नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । आइतबार बिहान  १०ः ३० बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्ने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्य सम्पाद समितिका पदाधिकारी एवम् सदस्यहरुको उपस्थिति हुने पौडेलले बताए । 


  • सम्बन्धित विषय:

  • # कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend