कात्तिक १ गते २०८३ || October 17, 2026

राप्रपा संसदीय दलको बैठक सिंहदरवारमा सुरु


पिपल अनलाइन
शनिबार, चैत ४ २०७९०३:००

राप्रपा संसदीय दलको बैठक सिंहदरवारमा सुरु

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक सुरु भएको छ ।

सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा सुरु भएको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रचण्डले लिन खोजेको विश्वासको मतसहित समसमायिक राजनीतिक बिषयमा छलफल हुनेछ ।


  • सम्बन्धित विषय:

  • # राप्रपा संसदीय दलको बैठक सिंहदरवारमा सुरु
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend