कात्तिक २ गते २०८३ || October 18, 2026

बेदुरामलाई उपाध्यक्ष बनाएर घनश्यामलाई महासचिवको जिम्मेवारी


पिपल अनलाइन
आइतबार, चैत ५ २०७९०१:३१

बेदुरामलाई उपाध्यक्ष बनाएर घनश्यामलाई महासचिवको जिम्मेवारी

 काठमाडौँ - एकीकृत समाजवादीले महासचिव बेदुराम भुसासलाई उपाध्यक्ष बनाएर घनश्याम भुसाललाई महासचिवको जिम्मेवारी दिएको छ।

आइतबार बसेको पार्टी सचिवालय बैठकले महासचिव भुसाललाई उपाध्यक्ष बनाएर घनश्याम भुसाललाई महासचिवको जिम्मेवारी दिइएको प्रवक्ता जनन्नाथ खतिवडाले जानकारी दिए ।

गत निर्वाचनमा पार्टीले टिकट नदिएपछि एमाले छोडेका भुसाल निर्वाचनमा पराजित भएसँगै एकीकृत समाजवादी प्रवेश गरेका थिए ।


  • सम्बन्धित विषय:

  • # बेदुरामलाई उपाध्यक्ष बनाएर घनश्यामलाई महासचिवको जिम्मेवारी
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend