कात्तिक १ गते २०८३ || October 17, 2026

वैशाख १० गते हुने उपनिर्वाचनका लागि दल दर्ता आह्वान


पिपल अनलाइन
मंगलबार, चैत ७ २०७९०७:५३

वैशाख १० गते हुने उपनिर्वाचनका लागि दल दर्ता आह्वान

 काठमाण्डौँ - आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको छ । विभिन्न कारणले रिक्त भएका प्रतिनिधि सभा सदस्य पदका लागि हुन लागेको उपनिर्वाचनका लागि आयोगले दल दर्ताको आह्वान गरेको हो ।

आयोगले सूचना जारी गर्दै बुधबारदेखि १२ गतेसम्म दल दर्ताको मिति तोकिएको जनाएको छ । आगामी वैशाख १० गते, तनहुँ १, बारा २ र चितवन २ मा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ ।


  • सम्बन्धित विषय:

  • # वैशाख १० गते हुने उपनिर्वाचनका लागि दल दर्ता आह्वान
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend