कात्तिक २ गते २०८३ || October 18, 2026

तिब्बतीयन नागरिकलाई नेपाली नागरिकता बनाइदिएको आरोपमा ५ जना पक्राउ


पिपल अनलाइन
बुधबार, चैत ८ २०७९०३:१९

तिब्बतीयन नागरिकलाई नेपाली नागरिकता बनाइदिएको आरोपमा ५ जना पक्राउ

काठमाडौँ - तिब्बतीयन नागरिकलाई नेपाली नागरिकता बनाइदिएको आरोपसहित ५ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई बुधबार बबरमहलबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापाको केचनाकवलका ४७ वर्षीय कृष्णबहादुर कटवाल, काठमाडौंको बबरमहलका ७० वर्षीय न्युल्केस श्रेष्ठ, मोरङको सुन्दर हरैँचाका ४९ वर्षीय हिरालाल सिवाकोटी, तनहुँको तिब्बतीयन शिविरमा बस्ने २५ वर्षीय लोब्साङ ठिन्ले र ललितपुरको गोदावरीका ३० वर्षीय विजय लामा रहेका छन्।


  • सम्बन्धित विषय:

  • # तिब्बतीयन नागरिकलाई नेपाली नागरिकता बनाइदिएको आरोपमा ५ जना पक्राउ
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend