कात्तिक १ गते २०८३ || October 17, 2026

नेकपा क्रान्तिकारी माओवादी र नेकपा बहुमतबीच पार्टी एकता हुँदै


पिपल अनलाइन
बिहीबार , चैत २३ २०७९०७:२८

नेकपा क्रान्तिकारी माओवादी र नेकपा बहुमतबीच पार्टी एकता हुँदै

 काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी र नेकपा बहुमत पार्टीबीच पार्टी एकता हुने भएको छ । भोलि घट्टेकुलो स्थित इच्छुक प्रतिष्ठानमा एक कार्यक्रमबीच पार्टी एकताको तयारी भइरहेको छ । 

क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’बी लामो समययता पार्टी एकताका लागि छलफल हुँदै आएको थियो । दुई पार्टीले गठन गरेको वार्ता टोलीले पार्टी एकताको सहमति जुटाएको हो । 


  • सम्बन्धित विषय:

  • # नेकपा क्रान्तिकारी माओवादी र नेकपा बहुमतबीच पार्टी एकता हुँदै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend