कात्तिक ३ गते २०८३ || October 19, 2026

आजको मौसम : कोसी र गण्डकीका केही स्थानमा वर्षाको सम्भावना


पिपल अनलाइन
शुक्रबार, चैत २४ २०७९०७:१३

आजको मौसम : कोसी र गण्डकीका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ - आज दिउँसो मधेस, कोसी प्रदेशलगायत देशका पहाडी भू–भाग आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

यस्तै, कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन(चट्याङ–सहित हल्का–क्षणिक वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, राति कोसी प्रदेशका साथै देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।


  • सम्बन्धित विषय:

  • # आजको मौसम : कोसी र गण्डकीका केही स्थानमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend