कात्तिक १ गते २०८३ || October 17, 2026

मोहन वैद्य नेतृत्वको पार्टी र नेकपा बहुमतबीच एकता हुँदै


पिपल अनलाइन
शुक्रबार, चैत २४ २०७९०७:२२

मोहन वैद्य नेतृत्वको पार्टी र नेकपा बहुमतबीच एकता हुँदै

काठमाडौँ - दुईवटा साना कम्युनिष्ट पार्टीबीच आज एकता हुँदैछ । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी र धमेन्द्र बास्तोला संयोजक रहेको नेपाल कम्युनिस्ट पार्टी बहुमत बीच एकता हुने भएको हो ।

नेत्रविक्रम चन्द्र नेतृत्वको नेकपा परित्याग गरी बास्तोलाले नेकपा बहुमत घोषणा गरेर अलग्गै राजनीतिक गतिबिधि गर्दै आएका थिए । नेकपा बहुमतका नेता धर्मेन्द्र वास्तोलका अनुसार इच्छुक प्रतिष्ठान घट्टेकुलोमा आज दुई पार्टीका बीचमा एकीकरण घोषणा सभा हुँदैछ ।


  • सम्बन्धित विषय:

  • # मोहन वैद्य नेतृत्वको पार्टी र नेकपा बहुमतबीच एकता हुँदै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend