कात्तिक १ गते २०८३ || October 17, 2026

राष्ट्रपतिको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त


पिपल अनलाइन
आइतबार, चैत २६ २०७९०२:१२

राष्ट्रपतिको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त

 काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त भएका छन् ।

राष्ट्रपति पौडेलले आइतबार पोखरेल आफ्नो प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन्। राष्ट्रिय सूचना आयोगका पूर्वआयुक्त पोखरेल कांग्रेसनिकट नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष हुन् ।


  • सम्बन्धित विषय:

  • # राष्ट्रपतिको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend