कात्तिक २ गते २०८३ || October 18, 2026

धौलागिरी बेसक्याम्प नजिकै एभरेस्ट एयरको हेलिकोप्टर दुर्घटना, पूर्ण विवरण आउँदै 


पिपल अनलाइन
आइतबार, चैत २६ २०७९०२:२७

धौलागिरी बेसक्याम्प नजिकै एभरेस्ट एयरको हेलिकोप्टर दुर्घटना, पूर्ण विवरण आउँदै 

पोखरा - धौलागिरि बेसक्याम्प नजिकै एभरेस्ट एयरको हेलिकोप्टर दुर्घटना भएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा नागरिक उड्डयन प्राधिकरणका अनुसार धौलागिरि बेसक्याम्पमा ल्यान्ड  गर्ने क्रममा हेलिकोप्टर दुर्घटनामा परेको हो । उक्त हेलिकोप्टर बेसक्याम्पसमा सामान लिएर पुगेको भनिए पनि यथार्थ र पूर्ण विवरण भने आइसकेको छैन ।


  • सम्बन्धित विषय:

  • # धौलागिरी बेसक्याम्प नजिकै एभरेस्ट एयरको हेलिकोप्टर दुर्घटना, पूर्ण विवरण आउँदै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend