कात्तिक १ गते २०८३ || October 17, 2026

रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठ निलम्बित


पिपल अनलाइन
आइतबार, चैत २६ २०७९०३:४८

रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठ निलम्बित

 काठमाडौँ  - राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेको छ ।

सांसद श्रेष्ठले मन्त्री बन्न पैसा बुझाउनुपर्ने भन्दै दुर्गा प्रसाईंसँग पैसाको डिल गरेको अडियो सार्वजनिक भएसँगै उनलाई रास्वपाले आइतबार निलम्बन गरेको हो ।

रास्वपाका सभापति रवि लामिछानेलाई मन्त्री बन्न पैसा बुझाउनुपर्ने भन्दै उनले ब्यवसायी दुर्गा प्रसाईंसँग पैसाको डिल गरेको अडियो सार्वजनिक भएपछि उनलाई कारबाही गरिएको प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।


  • सम्बन्धित विषय:

  • # रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठ निलम्बित
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend