कात्तिक ३ गते २०८३ || October 19, 2026

बढुवा भएका चारजना एआईजीलाई दर्ज्यानी चिह्न प्रदान


पिपल अनलाइन
आइतबार, चैत २६ २०७९०३:५१

बढुवा भएका चारजना एआईजीलाई दर्ज्यानी चिह्न प्रदान

 काठमाडौँ - प्रहरी नायव महानिरीक्षक डिआईजीबाट प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीपदमा बढुवा भएका चारजनालाई आइतबार दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

२४ चैतमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका सन्दिप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले उनीहरुलाई दर्ज्यानी चिह्न प्रदान गररेका हुन् ।


  • सम्बन्धित विषय:

  • # बढुवा भएका चारजना एआईजीलाई दर्ज्यानी चिह्न प्रदान
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend