कात्तिक १ गते २०८३ || October 17, 2026

गुण्डा नाइके चक्रे मिलनका बडी गार्ड गणेश बोगटी पक्राउ


पिपल अनलाइन
मंगलबार, चैत २८ २०७९०८:५७

गुण्डा नाइके चक्रे मिलनका बडी गार्ड गणेश बोगटी पक्राउ

काठमाडौँ - गुण्डा नाइके चक्रे मिलनका सहयोगी बडी गार्ड गणेश बोगटी पक्राउ परेका छन् । हतियारसहित चक्रे मिलनको सुरक्षामा खटिएको देखिएपछि बाँके प्रहरीले उनलाई चिसापानीबाट साँझ नियन्त्रणमा लिएको जनाएको हो । 

टिकटकमा मिलनको बडिगार्डका रुपमा हतियार प्रदर्शन गरेको भिडिओ सार्वजनिक भएपछि प्रहरीले उनको खोजी गरिरहेको जनाएको थियो ।


  • सम्बन्धित विषय:

  • # गुण्डा नाइके चक्रे मिलनका बडी गार्ड गणेश बोगटी पक्राउ
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend