कात्तिक १ गते २०८३ || October 17, 2026

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, के-के छन् एजेण्डाहरु ? 


पिपल अनलाइन
मंगलबार, चैत २८ २०७९०१:४१

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, के-के छन् एजेण्डाहरु ? 

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।  प्रधानमन्त्री प्रचण्डले मंगलबार अपराह्न ४ बजे बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बोलाएको उनको सचिवालयले जनाएको छ । 

बैठकमा विभिन्न मन्त्रालयहरुका विषयगत एजेण्डाबारे छलफल हुने बताइएको छ । 


  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, के-के छन् एजेण्डाहरु ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend