कात्तिक १ गते २०८३ || October 17, 2026

अडियो प्रकरणबारे छानबिन समितिले बुझाँयो प्रतिवेदन


बुधबार, चैत २९ २०७९०६:५८

अडियो प्रकरणबारे छानबिन समितिले बुझाँयो प्रतिवेदन

 काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणबारे पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिले छानबिन गरेर प्रतिवेदन बुझाएको छ । सभापति रवि लामिछानेले दिएको ७२ घन्टे समयसिमा भित्रै समितिले प्रतिवेदन बुझाएको हो ।

बयानमा श्रेष्ठले सार्वजनिक अडियोमा भएको आवाज आफ्नो नभएको जिकिर गरेका छन् । आफुलाई नियतवश फसाउन खोजिएको भन्दै उनले अडियो पूरै एडिटेड भएको वयान दिएका थिए । तर, समितिले बाहिरिएको अडियोमा उनकै आवाज रहेको अनुमान लगाएको छ । सोहि अनुरुप उनीमाथि कारबाहि गरिने जनाइएको छ । 


  • सम्बन्धित विषय:

  • # अडियो प्रकरणबारे छानबिन समितिले बुझाँयो प्रतिवेदन, आवाज आफ्नो नभएको श्रेष्ठको जिकिर !


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend