कात्तिक १ गते २०८३ || October 17, 2026

धरानका मेयरले श्रमदानमा सहभागी हुन राष्ट्रपति र प्रधानमन्त्रीलाई पठाए पत्र !


पिपल अनलाइन
बुधबार, चैत २९ २०७९०८:४५

धरानका मेयरले श्रमदानमा सहभागी हुन राष्ट्रपति र प्रधानमन्त्रीलाई पठाए पत्र !

काठमाडौँ - धरान उपमहानगरपालिकाका मेयर हर्कराज साङपाङ राईले श्रमदानमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । 

सामाजिक सञ्जालमा राष्ट्रपतिलाई लेखेको पत्र सार्वजनिक गर्दै उनले श्रमदानको अवलोकन र सहभागिताको लागि राष्ट्रपति र प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । 


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend