कात्तिक १ गते २०८३ || October 17, 2026

आज राष्ट्रिय सभाको बैठक बस्दै


पिपल अनलाइन
बिहीबार , चैत ३० २०७९०७:०२

आज राष्ट्रिय सभाको बैठक बस्दै

काठमाण्डौँ - राष्ट्रिय सभाको बैठक बस्दै छ । नयाँबानेश्वरस्थित संघीय संसदको भवनमा आज दिउँसो १ बजेर १ मिनेटमा राष्ट्रिय सभाको बैठक बस्न लागेको हो । 

बैठकमा केही मन्त्रालगत एजेण्डा पेस हुने तथा सदस्यहरुले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउने छन् । 


  • सम्बन्धित विषय:

  • # आज राष्ट्रिय सभाको बैठक बस्दै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend