कात्तिक १ गते २०८३ || October 17, 2026

राष्ट्रिय सभा बैठक स्थगित


पिपल अनलाइन
बिहीबार , चैत ३० २०७९०९:०२

राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौँ - बिहीबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक स्थगित गरिएको छ ।

बिहीवार दिउँसो १ बजेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारणवश स्थगित गरिएको संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिए । उनका अनुसार स्थगित बैठक ४ वैशाख सोमबार दिउँसो १स्०१ बजे बस्नेछ ।


  • सम्बन्धित विषय:

  • # राष्ट्रिय सभा बैठक स्थगित
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend