कात्तिक २ गते २०८३ || October 18, 2026

सुदूरपश्चिममा बिसु पर्व मनाइँदै


पिपल अनलाइन
शुक्रबार, वैशाख १ २०८००७:०९

सुदूरपश्चिममा बिसु पर्व मनाइँदै

ठमाडौँ - नयाँ वर्ष ९२०८० साल० सुरु भएको दिन, आज सुदूरपश्चिम प्रदेशमा मौलिक सांस्कृतिक पर्व बिसु मनाइँदै छ। सुदूरपश्चिमेलीले नयाँ वर्षलाई बिसु पर्वका रुपमा हर्षोल्सासका साथ मनाउँछन् । 

सुदूरपश्चिममा बिसु पर्व हरेक वर्षको अन्तिम दिन र नयाँ वर्षको पहिलो दिनगरी दुई दिनसम्म मनाउने प्रचलन छ।

बिसु पर्व मनाउनका लागि देशका विभिन्न ठाउँ तथा विदेशमा रहेका सुदूरपश्चिमेलीहरु घर फर्किने गर्छन्। वर्षको अन्तिम दिन घरका सबै सदस्य एकठाउँमा जम्मा भएर ‘वर्ष समीक्षा’ गर्ने तथा मिठो मसिनो खाने गर्छन् । 


  • सम्बन्धित विषय:

  • # सुदूरपश्चिममा बिसु पर्व मनाइँदै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend