कात्तिक १ गते २०८३ || October 17, 2026

सभामुखद्धारा बोलाएको तीन दलका शीर्ष नेताको बैठक स्थगित


पिपल अनलाइन
शुक्रबार, वैशाख १ २०८०१२:४०

सभामुखद्धारा बोलाएको तीन दलका शीर्ष नेताको बैठक स्थगित

काठमाण्डौँ - सभामुख देवराज घिमिरेको आह्वानमा शुक्रबार बोलाइएको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक स्थगित भएको छ । 

दिउँसो १ बजे सिंहदरवारस्थित सभामुख कार्यकक्षमा बोलाइएको बैठक स्थगित भएको हो ।

सभामुख घिमिरेले संसदको बिजनेस, संयुक्त समिति, विषयगत समिति र संयुक्त नियमावली मस्यौदा समिति गठनसहितमा सहमति जुटाउन संवाद गरिरहेका छन् । यसअघि सभामुखको पहलमा संक्रमणकालीन न्याय निरुपणसम्बन्धी विधेयकलाई लिएर दलहरूबीच छलफल भएको थियो । 


  • सम्बन्धित विषय:

  • # सभामुखद्धारा बोलाएको तीन दलका शीर्ष नेताको बैठक स्थगित
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend