कात्तिक ३ गते २०८३ || October 19, 2026

टिचिङ अस्पतालमा पुनः कोभिड वार्ड सञ्चालन


पिपल अनलाइन
शुक्रबार, वैशाख १ २०८०१२:४४

टिचिङ अस्पतालमा पुनः कोभिड वार्ड सञ्चालन

काठमाडौँ - कोरोना संक्रमितको संख्या बढ्दै गएपछि त्रिवि शिक्षण अस्पताल टिचिङले पुनः कोभिड वार्ड सञ्चालनमा ल्याएको छ । 

अस्पताल भर्ना भएका बिरामीहरूमा कोभिड संक्रमण देखिन थालेपछि बिहीबारदेखि छुट्टै वार्ड सञ्चालनमा ल्याइएको अस्पतालका कोभिड फोकल पर्सन डा। निरज बमले बताए । 


  • सम्बन्धित विषय:

  • # टिचिङ अस्पतालमा पुनः कोभिड वार्ड सञ्चालन
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend