कात्तिक १ गते २०८३ || October 17, 2026

बैशाख तेस्रो साता प्रधानमन्त्री प्रचण्ड भारत जाने 


पिपल अनलाइन
शुक्रबार, वैशाख १ २०८००१:१८

बैशाख तेस्रो साता प्रधानमन्त्री प्रचण्ड भारत जाने 

वैशाख १, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैशाखको तेस्रो साता भारत भ्रमणमा जाने भएका छन् ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाने भएका हुन् ।

नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले गत सोमबार बालुवाटारमा प्रधानमन्त्रीलाई भेटी भारत भ्रमणको औपचारिक निम्तो दिएको स्रोतले बताएको छ ।


  • सम्बन्धित विषय:

  • # बैशाख तेस्रो साता प्रधानमन्त्री प्रचण्ड भारत जाने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend