कात्तिक १ गते २०८३ || October 17, 2026

मन्त्रिपरिषद् विस्तार : कांग्रेसबाट एनपी साउद परराष्ट्रमन्त्री बन्दै


पिपल अनलाइन
आइतबार, वैशाख ३ २०८००७:०४

मन्त्रिपरिषद् विस्तार : कांग्रेसबाट एनपी साउद परराष्ट्रमन्त्री बन्दै

काठमाण्डौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार आठौं पटक मन्त्रिपरिषद् विस्तार गर्दैछन् । नेपाली कांग्रेसबाट एनपी साउद परराष्ट्र मन्त्री बन्ने भएपछि मन्त्रिपरिषद् विस्तार हुन लागेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले साउदको नाम प्रधानमन्त्री प्रचण्डलाई शनिबार साझ बुझाएका हुन् । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति कार्यालयलाई शपथको तयारी गर्न सूचना पठाइ सकेका छन् ।


  • सम्बन्धित विषय:

  • # मन्त्रिपरिषद् विस्तार : कांग्रेसबाट एनपी साउद परराष्ट्रमन्त्री बन्दै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend