काठमाडौँ - प्रतिनिधि सभाको बैठक आइतबार बस्दै छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आइतबार दिउँसो १ बजे बैठक बस्न लागेको हो ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार बैठकमा तीनवटा विधेयक पेस गरिने र एउटा शोक प्रस्ताव पारित गरिनेछ।
पिपल अनलाइन

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend