काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रचण्डले आठौं पटक मन्त्रिपरिषद् विस्तार गर्दा परराष्ट्रमन्त्रीमा एनपी साउद चयन भएका छन् ।
साउदले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् ।
पिपल अनलाइन

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend