कात्तिक २ गते २०८३ || October 18, 2026

कर्णालीमा मन्त्रालय फुटाउने तयारी


पिपल अनलाइन
सोमबार, वैशाख ४ २०८००७:३८

कर्णालीमा मन्त्रालय फुटाउने तयारी

सुर्खेत - माओवादी र कांग्रेसको सत्ता समिकरण भएसँगै कर्णालीमा फेरी आठ वटा मन्त्रालय बनाउने सहमति नजिक पुगेको छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको सहमति अनुसार गठन भएको कर्णाली प्रदेश सरकारले सातवटा मन्त्रालय कायम गर्ने निर्णय गरेको थियो । उक्त सहमतिको हनिमुन’ पिरियड नसकिँदै माओवादी र कांग्रेस बीचमा सहमति पछि अगाडीको निर्णय उल्टिने निश्चित भएको छ ।


  • सम्बन्धित विषय:

  • # कर्णालीमा मन्त्रालय फुटाउने तयारी
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend